संकटालाई दोस्रो जित, सातौं खेलमा पनि हार्यो सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा गराउँदै संकटा फुटबल क्बलले एन्फा महिला लिगको दोस्रो चरणको सम्भावना जीवितै राखेको छ।
सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा गराउँदै संकटा फुटबल क्बलले एन्फा महिला लिगको दोस्रो चरणको सम्भावना जीवितै राखेको छ।
नेपाली यु २० टोलीले हारबाट एएफसी एसियन कप छनोटको सुरुआत गरेको छ। शनिबार भएको समूहचरणको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको हो।
मोरङको पथरीशनिश्चरेमा शनिबारबाट सुरु हुने प्रथम पथरीशनिश्चरे गोल्डकपको तयारी पूरा भएको छ।
साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत साबिक उपविजेता नेपालले शुक्रबार पाकिस्तानको सामना गर्दै छ।
साबिक विजेता भारतले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरूआत गरेको छ। शुक्रबार भएको खेलमा भारतले बंगलादेशमाथि १–० को जित हासिल गरेको हो।
लिभरपुलका गोलकिपर एलिसन बेकरले बर्नमाउथविरुद्धको खेल गुमाउने भएका छन्। ह्यामस्ट्रिङको चोटका कारण शनिबार एनफिल्डमा हुने उक्त खेल उनले गुमाउने भएका हुन्।
चन्द्रा भण्डारी र अमिषा कार्कीको ह्याट्रिकसँगै त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।
रश्मिकुमार घिसिङले ह्याट्रिकसहित पाँच गोल गर्दै एन्फा महिला लिगमा एपिएफको अपराजित यात्रालाई कायमै राखेको छ। यो एपिएफको छैटौं जित हो।
यमल च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी
संकटा फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिनु र ब्याट टू ब्याक हार बेहोर्नुले कोशी कतै दोस्रो चरणमा त नपुग्ने होइन भन्ने पनि शंका उत्पन्न भएको छ।
फ्लोरियन विर्ट्जको दुई गोलसँगै च्याम्पियन्स लिगमा डेब्यु गरेको बायर लेभरकुजेनले विजयी सुरुआत गरेको छ।
मटेओ रेटेगुइ पेनाल्टीमा चुकेसँगै आर्सनल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित हुनबाट जोगिएको छ।