एसियन कप छनोट : पहिलो खेलमै नेपाल पराजित
शनिबार, ०५ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु २० टोलीले हारबाट एएफसी एसियन कप छनोटको सुरुआत गरेको छ। शनिबार भएको समूहचरणको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको हो।
पहिलो हाफमा नेपाल २-१ ले पछि परेको थियो। तर, दोस्रो हाफमा फितलो प्रदर्शन गर्दै तीन गोल खान पुग्यो।
नेपालका लागि एकमात्रै गोल समीर तामाङले गरेका हुन्। कम्बोडियाका लागि भ्रेक फान,फोउक थाथाई, मीन वचनरिथ र एभ सोवान्नाराले समान एक गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)