भारत एक खेलअगाबै सेमिफाइनलमा
भारत एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
भारत एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
भुईँ खेल क्लबलाई पराजित गर्दै चित्लाङ फुटबल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
ह्यारी केन प्रेरित बायर्नले जर्मन बुन्डेसलिगामा बेर्डन ब्रेमेनलाई ५–० ले हराएको छ ।
ला लिगाको आफ्नो तेस्रो खेलमा एमबाप्पेले चौथों गोल गरे । जसमा रियलले पुनरागमन जित निकाल्न सफल रह्यो ।
एन्फा महिला लिगका बाँकी दुई खेलमा कोशी प्रदेश, वालिङ तथा चन्द्रपुर नगरपालिकाले जितले संकटा फुटबल क्लब रेलिगेसनमा पर्ने पक्का हुनेछ। पहिलोपल्ट लिग खेलिरहेको संकटा अहिले आठ अंकसहित तालिकाको छैटौं स्थानमा छ।
भुईँखेल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ।
घरेलु टोली वेस्टह्याम युनाइटेडलाई हराउँदै चेल्सीले इङ्लिस प्रियिमर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
पाँचथर फुटबल क्लबलाई २–१ ले पराजित गर्दे आयोजक पथरी ११ फुटबल क्लब प्रथम पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
वालिङ नगरपालिकालाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले सुपर लिगमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पुलिसले वालिङलाई २-० ले हराएको हो।
नेपाली यु-२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले मैदानको अवस्था थाहा नहुँदा कम्बोडियासँग हार्न पुगेको बताएका छन्।
साबिक उपविजेता नेपाल साफ यु १७ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ।