अन्तिम चारमा भुईँखेल
शनिबार, ०५ आश्विन २०८१खेलपाटी संवाददाता
-1726932394.jpg&w=3840&q=75)
काठमाडौं। भुईँखेल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ।
सानोगौचरण मैदानमा शनिबार भएको क्वार्टरफाइनलमा भुईँखेल र शान्त समाज नेपालले निर्धारित समयमा गोल गर्न सकेन।
त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भुईँखेल ३–१ ले विजयी भयो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)