चित्लाङले जित्यो काठमाडौं जिल्लास्तरीय नकआउट लिग
समाज सेवा युवा क्लबलाई पेनाल्टी टाइब्रेकरमा पराजित गर्दै चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
समाज सेवा युवा क्लबलाई पेनाल्टी टाइब्रेकरमा पराजित गर्दै चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीका लागि एर्लिङ हालान्डले आफ्नो १००औं गोल गरेका छन्।
म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर रोड्री घाइते भएका छन्। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत आइतबार राति आर्सनलविरुद्धको खेलमा उनीलाई घाइते भएका हुन्।
एसियन च्याम्पियन्स लिग विजेता टोनी पोपोभिच अस्ट्रेलियाको पुरुष फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
जति एन्फा महिला लिग सक्किने रफतारमा अगाडि बढेको छ त्यही रफतारमा वालिङ नगरपालिका र कोशीको मुटुको चाल पनि बढेको छ।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाका गोलकिपर टेर स्टेगेन घाइते भएका छन्।
दुई नेपाली राष्ट्रिय टोलीका युवा खेलाडीले दुई फरक प्रतियोगितामा सोमबार पनि खेल्दैछन्। भुटानको थिम्पुमा नेपाली यु-१७ राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
रोबर्ट लेवान्डोस्की ह्याट्रिक गर्न चुकेपनि बार्सिलोनाले स्पेनिस ला लिगमा भिल्लारियलमाथि सजिलो जित हासिल गरेको छ।
इन्जुरी समयको ३३ सेकेन्ड सम्हालिन नसक्दा आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग हात पारिसकेको दुई अंक गुमाएको छ।
प्रदीप बूढाथोकीको ह्याट्रिकसँगै झापा ११ प्रथम पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।