डोकु र नुनेसले दिलाए सिटीलाई जित
इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलको दुई दिन म्यानचेस्टर सिटीले लिग कपमा धेरै रोटेट गरिएको टोली उतारेको थियो।
इङ्लिस प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलको दुई दिन म्यानचेस्टर सिटीले लिग कपमा धेरै रोटेट गरिएको टोली उतारेको थियो।
क्रिस्टोफर एकुन्कुले ह्याट्रिक गरेसँगै चेल्सीले लिग कपमा चौथो डिभिजनको बारोलाई ५–० ले हराएको छ।
जेएफए अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल–जापान फुटबल संघ पनि सहभागी हुने भएको छ। प्रतियोगिता आगामी शनिबार हुनेछ।
केलियन एमबाप्पेले छैटौं खेलमा पाँचौं गोल गरेपछि रियल मड्रिडले मंगलबार स्पेनिस लिगमा अलाभेसलाई ३–२ ले पराजित गरेको छ। योसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ।
नेपाल एफसी यु–२० एसियन कप छनोटअन्तर्गत तेस्रो खेलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। न्यु ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे हुनेछ।
पहिलो हाफअघिको अग्रता जोगाउन नसक्दा सिराहको सलहेस युवा क्लब मोरङमा जारी पथरी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ। ट्राइब्रेकरमा काठमाडौंको बिग्रेड ब्वाइज क्लबसँग ४–२ ले पराजित भएको हो।
बागमती युथ क्लब एन्फा महिला लिगको शीर्ष पाँचको होडमा फर्किएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटा फुटबल क्लबलाई ३–१ ले पराजित गरेपछि बागमतीको शीर्ष पाँचमा पुग्ने सम्भावना कायम राखेको हो।
घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ। राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहे महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकालाई पनि समेट्दै एन्फाले ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् ।
प्रथम पथरीशनिश्चरे गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबले भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) लाई पराजित गरेको छ।
समीर तामाङको ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ।
तीन खेलाडीले ह्याट्रिक गरेपछि विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशविरुद्ध एन्फा महिला लिगकै सबैभन्दा फराकिलो जित हासिल गरेको छ।