नेपाल–जापान फुटबल संघको कप्तानी सन्तोषले गर्ने
बुधबार, ०९ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। एम्बेसी इन जापान मैत्रीपूर्ण फुटबलमा नेपाल–जापान फुटबल संघ पनि सहभागी हुने भएको छ। प्रतियोगिता आगामी शनिबार हुनेछ।
प्रतियोगितामा नेपाल पूर्वनेपाली राष्ट्रिय स्टार फर्वाड सन्तोष साउखालाको कप्तानीमा सहभागिता जनाउन लागेको हो।
विभिन्न राष्ट्रबाट जापान पुगेका खेलाडीलाई समेट्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो। उनीहरूले आ–आफ्नो राष्ट्रको नामबाट प्रतियोगितामा सहभागी जनाउने छन्।
प्रतियोगितामा नेपालबाहेक अमेरीका, स्पेन, ब्राजिल, अर्जेनटिना, अमेरीका, अस्ट्रेलिया र जापानको पररास्ट्र मन्त्रालयको टोलीको सहभागी रहने छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)