मालिकादेवी कप कार्तिक पहिलो साता
चौथो संस्करणको मालिकादेवी कप नकआउट सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता कात्तिक पहिलो साता हुने भएको छ।
चौथो संस्करणको मालिकादेवी कप नकआउट सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता कात्तिक पहिलो साता हुने भएको छ।
नेपालले एएफसी यु–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूहचरणको अन्तिम खेलमा बहराइनसँग चुनौती प्रस्तुत गर्दैछ। न्यु ताइपे सिटीमा हुने खेल दिउँसो १२:४५ बजे हुनेछ।
मोरङको बेलबारी ११ स्थित लक्ष्मी मार्गमा शुक्रबारबाट सुरु हुने भनिएको सातौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप स्थगित भएको छ।
युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले रातो कार्ड खाँदै काराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ।
सडनडेथमा झापा ११ लाई पराजित गर्दै ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब प्रथम पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएकफ खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो।
साउदी अरेबियाली क्लब अल–हिलालका मुख्य प्रशिक्षक जर्ज जिससले नेयमार खेल्नका लागि तयार नभएको बताएका छन्।
बार्सिलोनाले ला लिगामा लगातार सात जितका साथ सुखद सुरुआत गरेको छ। तर, प्रशिक्षक हान्सी फ्लिकले गेटाफेमाथि बुधबार भएको १–० को जितपछि अझै सुधारको आवश्यक रहेको बताएका छन्।
रियल मड्रिडका फरवार्ड केलियन एमबाप्पे घाइते भएका छन्। उनको मांसपेशीमा चोट लागेको बताइएको छ। त्यसैले एट्लेटिको मड्रिडविरुद्धको खेलमा फ्रान्सेली खेलाडीको सहभागितामा शंका व्यक्त गरेको छ ।
कोशी प्रदेश एन्फा महिला लिगमा त्यो मोडमा छ अब उसलाई एक जितले नै दोस्रो चरणमा पुर्याइदिन्छ। त्यही जितका लागि कोशीले बिहीबार प्रतियोगिताकै कमजोर टोली सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ।
अन्तत: एन्फा महिला लिग निर्णायक चरणमा छ। यो यस्तो चरणको हो यहीबाट अगाडि को जान्छ र को अर्को वर्ष छनोट खेलेर आउँछ भन्ने टुङ्गो लाग्ने छ।