भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरियो नेपाल
नेपाल साफ यु-१७ को सेमिफाइनलबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा भारतसँग ४-२ ले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो।
नेपाल साफ यु-१७ को सेमिफाइनलबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा भारतसँग ४-२ ले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो।
एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस र संकटा फुटबल क्लब भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुनेछ।
लिभरपुलका गोलकिपर एलिसन बेकर प्रशिक्षणमा फर्किएका छन्। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबार वुल्भरह्याम्पटन भ्रमणका लागि टोलीमा फर्किने भएका छन्।
फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजलाई अक्टोबरमा हुने दक्षिण अमेरिकी विश्वकप छनोटका दुई खेलमा प्रतिबन्ध लगाएको छ।
लगातारको खराब नतिजापछि दबाबमा परेको ब्राजिलको राष्ट्रिय टोलीले आगामी अक्टोबरमा हुने विश्वकप छनोटका दुई खेलमा रियल मड्रिडका फरवार्डलाई मैदानमा उतार्ने सम्भावना छ।
नेपालले साफ यु-१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ स्टेडियममा दिउँसो २ बजे हुनेछ।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।
रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित पाँच गोल गरेसँगै एपिएफले शीर्ष स्थानमा रहेर एन्फा महिला लिगको पहिलो चरण सक्काएको छ।
नेपाल एएफसी यु–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूहचरणको अन्तिम खेलमा बहराइनसँग पहिलो हाफमै पछि परेको छ। न्यु ताइपे सिटीमा जारी खेलमा नेपाल २–० ले पछि परेको हो।
राष्ट्रिय फुटबल टिमको रिक्त मुख्य प्रशिक्षकमा गिलानले दर्खास्त हालेका हुन् ।