नासरको जितमा रोनाल्डोको पेनाल्टी गोल
शनिबार, १२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
अल-अवल पार्कमा शुक्रबार राति सम्पन्न खेलमा अल वेहदालाई २-० ले पराजित गरेको हो। साडियो मानेको क्रसमा एन्जेलो गेब्रियलले गोल गर्दै नासरले सुरुआती अग्रता दिलाएका थिए।
५६औं मिनेटटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरको २-० को जित पक्का गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)