रोमाको दोस्रो जित
रोमाले सिरी ए मा दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा रोमाले यसै सिजन सिरीमा उक्लिएको भेनेजियालाई २-१ ले पराजित गरेको हो।
रोमाले सिरी ए मा दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा रोमाले यसै सिजन सिरीमा उक्लिएको भेनेजियालाई २-१ ले पराजित गरेको हो।
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पराजित भएको छ। आइतबार राति भएको खेलमा युनाइटेड टोटनह्यामसँग ३-० ले पराजित भएको हो।
सुरुआती अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगमा बराबरीमा रोकिएको छ।
बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन घाइते भएका छन्। बायर्न शनिबार बुन्डेसलिगामा बायर लेभरकुसेनसँग १–१ को बराबरीमा रोकिएको थियो।
उल्भ्सलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। मोलिनक्स स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुल २–१ ले विजयी भएको हो।
अन्तत: बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रा टुंग्याएको छ। शनिबार राति भएको खेलमा ओसासुनासँग बार्सिलोना ४–२ ले पराजित भएको हो। योसँगै बार्सिलोनाले आठ खेलमा गएर आफ्नो अपराजित यात्रा टुंगाएको हो।
साफ यु–१७ को उपाधिका लागि साबिक विजेता भारत र बंगलादेश भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्दै बंगलादेश उपाधिनजिक पुगेको हो।
भुटानी प्रशिक्षक पुष्षलाल शर्माले नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न दर्खास्त हालेका छन्। राष्ट्रिय फुटबल टोलीको रिक्त मुख्य प्रशिक्षकमा गिलानले दर्खास्त हालेका हुन्।
लिआन्ड्रो ट्रोसार्डको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेको छ।
कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियनसँगको अंक दूरी एकमा छोट्टाएको छ।
इङ्लिस प्रिमियर लिगफुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई न्युक्यासलले १–१ को बराबरीमा रोकेको छ।
टाइब्रेकरमा संकटा क्लबलाई पराजित गर्दै ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लबले प्रथम पथरीशनिश्चरे गोल्डकपको उपाधि जितेको छ।