टोटनह्यामसँग हार्यो युनाइटेड
सोमबार, १४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पराजित भएको छ। आइतबार राति भएको खेलमा युनाइटेड टोटनह्यामसँग ३-० ले पराजित भएको हो।
योसँगै १२औं स्थानको युनाइटेले अंक तालिकामा सुधार गर्ने मौका गुमाएको छ। युनाइटेडको ६ खेलबाट ७ अंक छ। टोटनह्यामको सामन खेलबाट १० अंक छ।
टोटनह्याको जितमा ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)