सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल
करिम अदेयेमीको ह्याट्रिकसँगै बोरुसिया डर्टमन्डले च्याम्पियन लिगमा सेल्टिकमाथि सहज जित हासिल गरेको छ।
करिम अदेयेमीको ह्याट्रिकसँगै बोरुसिया डर्टमन्डले च्याम्पियन लिगमा सेल्टिकमाथि सहज जित हासिल गरेको छ।
आर्सनलले च्याम्पियन लिगमा पहिलो जित निकालेको छ। घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० ले पराजित गरेको हो।
रोबर्ट लेवान्डोस्की दुई गोलसँगै बार्सिलोनाले च्याम्पियन लिगमा योङ ब्वाइजमाथि प्रभावशाली जित निकालेको छ।
घुँडाको चोटका कारण करिब पाँच महिना मैदानबाहिर रहेका बार्सिलोनाका मिडफिल्डर डि जोङले च्याम्पियन्स लिगमा योङ ब्वाइजविरुद्धको खेलमा उपलब्ध हुने बताएका छन्।
गोलकिपर थिबाउट कोर्टोइसले मांसपेशीको चोटका कारण बुधबार च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडको लिलमा हुने खेल गुमाउने भएका छन्।
क्यामरुनका महान फुटबलर स्यामुएल इटोओलाई फिफाले ६ महिनाका लागि राष्ट्रिय टिमको कुनै पनि खेलमा भाग लिन प्रतिबन्ध लगाएको छ।
इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा बर्नमाउथले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाका अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ।
नेपालका सुजन डंगोल साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गाेलकर्ता भएका छन्। भारतसँग ४–२ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो।
भारतले लगातार दोस्रोपल्ट साफ यु–१७ च्याम्पियनसिपको उपाधि जितेको छ। चाम्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा पहिरोमा परी मृत्यु भएका निजगढका खेलाडी विकल रेग्मीको सोमबार अन्त्येष्टि गरिएको छ ।
एन्फा महिला लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबबीचको रद्द भएको खेल बुधबार हुने भएको छ।