रेखासम्मिलित अबुधाबीको पुनरागमन जित
नेपाली टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।
नेपाली टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।
मार्क आन्द्रे टेर स्टेगन घाइते भएका छन् भने म्यानुअल नुएरले युरोपियन च्याम्पियनसिपपछि सन्यास लिएका छन्। जर्मनीको टोलीमा अन्तर्राष्ट्रियस्तरमा अनुभवी गोलकिपरको अभाव छ।
एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा नेपाली टोलीका स्ट्राइकर रेखा पौडेललाई टिम बाहिर राखिएको छ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पुनरागमन गर्ने भएका छन्। भेनेजुएला र बोलिभियाविरुद्धको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमार्फत ३७ वर्षीय स्टारले पुनरागमन गर्न लागेका हुन्।
पोर्चुगिच क्लब बेन्फिकाले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध सहज जित हात पारेको छ। बुधबार राति भएको खेलमा घरेलु टोलीले भ्रमणाकारी स्पेनिस टोलीमाथि ४–० को सजिलो जित हात पारेको हो।
१० खेलाडीमा समेटिएको युभेन्ट्सले च्याम्पियन्स लिगमा आरबी लाइजपजिगविरुद्ध कठिन जित हात पारेको छ।
इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
जोन डुरानको निर्णायक गोलसँगै एस्टन भिल्लाले च्याम्पियन लिगमा बायर्न म्युनिखलाई पराजित गरेको छ।
लिओनल मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै फ्रेन्चाइज इतिहासमा पहिलो पटक इन्टर मियामीलाई सपोर्टर्स सिल्ड जिताएका छन्।
जोनाथन डेभिडको गोलसँगै लिलले च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेको छ।
भारतको मोहन बगान सुपर जायन्ट्सले सुरक्षा कारण देखाउँदै एसियन च्याम्पियन्स लिग टु खेल्न इरान जान अस्वीकार गरेको छ।
भिक्टर बोनिफेसको निर्णायक गोलसँगै बायर लेभरकुजेनले च्याम्पियन लिगमा एसी मिलानमाथि संघर्षपूर्ण जित हात पारेको छ।