टिममै परिनन् रेखा
बिहिबार, १७ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा नेपाली टोलीका स्ट्राइकर रेखा पौडेललाई टिम बाहिर राखिएको छ।
अबुधाबी कन्ट्री क्लबले हान्कोउ क्लचर सेन्टरमा समूहचरणको पहिलो खेलमा घरेलु टोली उहान जियाङ्दासँग प्रतिस्पर्धा गर्दैछ। अबुधाबीलाई च्याम्पियन्स लिगमा पुर्याउन रेखाले दुई गोल गरेकी थिइन्।








