सुजन बने साफ यु–१७ च्याम्पियनसिपकाे सर्वाधिक गाेलकर्ता
सोमबार, १४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालका सुजन डंगोल साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गाेलकर्ता बनेका छन्। भारतसँग ४–२ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो।
तर, सुजनले नेपाललाई अन्तिम चारमा पु¥याउन श्रीलंकाविरुद्ध ह्याटिक र भुटानविरुद्ध एक गोल गरेका थिए। उक्त दुवै खेल समूहचरणका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)