ट्रोसार्डको दुई गोलसँगै आर्सनलको जित
शनिबार, १२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। लिआन्ड्रो ट्रोसार्डको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ।
एमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले पराजित गरेको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)