पहिलो हाफमै नेपालले खायो २ गोल
शुक्रबार, ११ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी यु–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूहचरणको अन्तिम खेलमा बहराइनसँग पहिलो हाफमै पछि परेको छ। न्यु ताइपे सिटीमा जारी खेलमा नेपाल २–० ले पछि परेको हो।