पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी
लिओनल मेसी र अर्जेन्टिना सन् २०२२ को विश्वकप जितेको ऐतिहासिक स्थलमा पुनः फर्किन लागेका छन्।
लिओनल मेसी र अर्जेन्टिना सन् २०२२ को विश्वकप जितेको ऐतिहासिक स्थलमा पुनः फर्किन लागेका छन्।
अफ्रिका कप अफ नेसन्स (एएफकन) का कारण प्रिमियर लिगका क्लबहरूबाट ठूला खेलाडीले बिदा लिएका छन्। योसँगै सिजनको मध्यभागमै ठूलो असर पार्ने देखिएको छ।
साउदी अरेबियामा आयोजना भइरहेको इटालियन सुपर कपमा गत सिजनको सिरी ‘ए’ र इटालियन कपका विजेता तथा उपविजेताहरू सहभागी हुन्छन्।
अब्देररज्जाक हमेद अल्लाहले दुई गोल गर्दै मोरोक्कोलाई अरब कपको उपाधि दिलाएका छन्।
युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ कतारमा हुने भएको छ।
साबिक विजेता चुलाचुली स्पोर्टिङ क्लब, झापा सतिसाले गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
उपाधिनजिक रहेको मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा एकतर्फी जित निकालेको छ।
विमल तामाङको निर्णायक गोलसँगै चर्च बोइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबलाई रोकेको छ।
एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखि सुरु हुने भएको छ।
फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।
किलियन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।
रूसी गोलकिपर मात्भेइ साफोनोभले पेनाल्टी सुटआउटमा लगातार चार प्रहार रोकेपछि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ।