एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
युभेन्ट्ससँग शनिबार २–१ ले पराजित भएपछि रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्ने अवसरबाट वञ्चित भएको छ।
एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी
डिफेन्डिङ च्याम्पियन चुलाचुली स्पोर्टिङ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पथरी–११ फुटबल क्लब सतिसाले गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
गोलकिपर अञ्जना रानामगरको फितलो प्रदर्शनलाई फजिला इक्वापुटकी फाइदा उठाउँदै इस्ट बंगाल एफसीले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि हात पारेको छ।
साफ महिला क्लब च्याम्पियनसिपमा घरेलु टोली एपीएफले पहिलो हाफमै २ गोल खाएको छ।
नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को २ गोलसँगै निन्जा ‘ए’ लिगमा वेलिङ्टन फोनिक्सले जित निकालेक छ।
नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले निन्जा ‘ए’ लिगमा पहिलो गोल गरेकी छन्।
आयोजक सतिसाले स्पोर्टिङ क्लब दोस्रो सतिसाले गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताकै कमजोर टोली प्लानिङ बोइज युनाइटेडलाई पराजित गर्दै एनआरटीले एन्फा यु–१६ युथ लिगमा एक स्थान सुधार गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) पछिल्लो समय लगातार अनुशासनहीनताका कारण एसियाली फुटबल महासंघ (एएफसी) को कारबाहीमा पर्दै आएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) २ हजार डलर (करिब २ लाख ८८ हजार रुपैयाँ) जरिबानामा परेको छ।