नेयमारले गराए शल्यक्रिया, विश्वकप खेल्ने आशा कायम
ब्राजिलियन स्टार फुटबलर नेयमारले आफ्नो बायाँ घुँडामा सानो शल्यक्रिया गराएका छन्। उनको क्लब सान्तोसले सोमबार यसबारे जानकारी दिएको हो।
ब्राजिलियन स्टार फुटबलर नेयमारले आफ्नो बायाँ घुँडामा सानो शल्यक्रिया गराएका छन्। उनको क्लब सान्तोसले सोमबार यसबारे जानकारी दिएको हो।
मोहमद सलाहले सोमबार जिम्बाब्वेविरुद्ध २–१ को जित दिलाउँदै इजिप्टलाई अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गराए।
फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८०औं स्थानमा छ।
मच्छिन्द्रले २३ खेलमा १६ जित, ४ बराबरी र ३ हार बेहोर्दै ९५ गोल गरेको छ भने २२ गोल मात्र खाएको छ। ७३ को उत्कृष्ट गोलअन्तरले उसलाई शीर्ष स्थानमा कायम राखेको छ।
भारतका सात र नेपालको एक टोली सहभागी उक्त गोल्डकपको विजेताले पाँच लाख भारतीय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२६ को टिकट बिक्री सुरु गरेको छ।
युरोपमा सफल रूपमा सञ्चालन हुँदै आएको नेसन्स लिगको अवधारणालाई पछ्याउँदै अब एसिया पनि सोही बाटोमा हिँड्ने भएको छ।
अनुभवी ब्राजिली डिफेन्डर थियागो सिल्भा सिजनको अन्त्यसम्मका लागि पोर्चुगिज लिगका शीर्ष टोली पोर्टोमा आबद्ध भएका छन्।
राफिन्हा र लामिन यमलको गोलसँगै बार्सिलोनाले आइतबार १० खेलाडीमा सीमित भिल्लारियललाई उसकै मैदानमा २–० ले हराएको छ।
ह्यारी केनले सिजनको आफ्नो ३०औं क्लब गोल गर्दै बायर्न म्युनिखलाई आइतबार हाइडेनहाइमविरुद्ध ४–० को सहज जित दिलाएका छन्।
आयोजक सतिसालेलाई टाइब्रेकरमा हराउँदै बेतना एफसी बेलबारी फाइनलमा पुगेको छ।