अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज
उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले अर्को एक सिजन लिओनल मेसीसँगै इन्टर मियामीमा खेल्ने भएका छन्।
उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले अर्को एक सिजन लिओनल मेसीसँगै इन्टर मियामीमा खेल्ने भएका छन्।
अनुभवी डिफेन्डर थियागो सिल्भाले बुधबार फ्लुमिनेन्सेसँगको आफ्नो बसाइ अन्त्य गरेका छन्। योसँगै उनी ब्राजिलका लागि विश्वकप खेल्ने आशा पुनर्जीवित गर्न युरोप फर्कन चाहेको बताइएको छ।
चेल्सी र बायर्न म्युनिख बुधबार एकैसाथ वुमेन्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। युभेन्ट्स र रियल मड्रिड भने प्लेअफ चरणतर्फ अग्रसर भएका छन्।
एर्लिङ हालान्ड र रायन चेर्की म्यानचेस्टर सिटीका सहकर्मी हुन्। इङ्लिस लिग कपको क्वार्टरफाइनलमा ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दा सानदार गोल गरेपछि उनले उनै हालान्डको चर्चित गोल ‘सेलिब्रेसन’को नक्कल गरेका छन्।
बेतना युनाइटेड, बेलबारी मोरङको केराबारीमा जारी दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपको जारी खेलमा भारतीय क्लब ईस्ट बंगालसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ।
आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले अब वर्षको अन्त्यमा अर्को ऐतिहासिक सफलता हात पार्ने अवसर पाएको छ।
चेल्सीले मंगलबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा तेस्रो डिभिजनको कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) का उस्मान डेम्बेले र स्पेन तथा बार्सिलोनाकी स्टार आइताना बोनमाती वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा रहन बुधबार भारतीय क्लब ईस्ट बंगाललाई चुनौती प्रस्तुत गर्दैछ। यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन्।
बार्सिलोनाले कोपा डेल रेअन्तर्गत राउन्ड अफ ३२ मा तेस्रो डिभिजनको क्लब ग्वाडालाहारालाई २–० ले पराजित गरेको छ।