यो सिजन हामीले राम्रो खेल्न सकेनौँ : हार्दिक
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा यो सिजन राम्रो प्रदर्शन गर्न सकेन। मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा यो सिजन राम्रो प्रदर्शन गर्न सकेन। मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ।
इडेन गार्डेन्समा कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनील नारायण शून्यरनमा आउट भए।
सिकन्दर राजा र ब्रायन बेनेटको अर्धशतकसँगै जिम्बाबेले ५ खेलको टी-२० आई शृंखलाको अन्तिम खेलमा बंगलादेशमाथि शानदार जित हासिल गरेको छ।
डकवर्थ लेविस पद्धति (डीएलएस)मा आयोजक ललितपुर मेयर्स ११ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशलले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ।
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त एक खेलको प्रतिबन्धमा परेका छन्।
मुम्बई इन्डियन्सलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।
तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी शुरूआत गरेका छन्।
जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मोक्षदा स्कुल र सैनिक आवासीय महाविद्यालय भिड्ने भएका छन्।
इङ्ग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डरसनले सन्न्यास लिने भएका छन्।
घरेलु टोली आयरल्यान्डले ३ टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ।
चेन्नई सुपर किंग्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफको दौडलाई रोचक बनाएको छ।
कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङ्ससँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई २३२ रनको लक्ष्य दिएको छ।