रुविनालाई बाहिर राख्दैै कोशीको टोली घोषणा
रुविना क्षेत्री बेलबासेलाई बाहिर राख्दै कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० प्रतियोगिताका लागि टोली घोषणा गरेको छ।
रुविना क्षेत्री बेलबासेलाई बाहिर राख्दै कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० प्रतियोगिताका लागि टोली घोषणा गरेको छ।
चोट र राष्ट्रिय डिउटीका कारण मुख्य बलर गुमाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार गुजरात टाइटन्सको सामना गर्दैछ।
न्यूजिल्यान्डका विस्फोटक टी–२० ब्याट्सम्यान कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्।
पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ।
रोयल च्यालेन्जर्स बेंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २४२ रनको लक्ष्य दिएको छ।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा अलराउन्डर वानिन्दु हसारंगाले श्रीलंकाली टोलीको नेतृत्व गर्ने भएका छन्।
सन् २०२२ मा दुई नयाँ टोलीको आगमनसँगै खेलको संख्यामा वृद्धि भएको छ। यसको प्रत्यक्ष असर छक्काको संख्यामा पनि परिरहेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को ५७औँ खेल सकिएसँगै मुम्बई इन्डियन्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोरेको छ।
ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा पपुवा न्यू गिनीको कप्तानी असद भालाले गर्ने भएका छन्।