इङ्ल्यान्ड फर्किए बटलर
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफनजिक छ। तर, त्यसअघि टोलीका स्टार ओपनिङ ब्याट्सम्यान जोस बटलर इङ्ल्यान्ड फर्किएका छन्।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफनजिक छ। तर, त्यसअघि टोलीका स्टार ओपनिङ ब्याट्सम्यान जोस बटलर इङ्ल्यान्ड फर्किएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई)का कप्तान तथा भरपर्दो ब्याट्सम्यान मोहम्मद वासिमले ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’को अवार्ड जितेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरले जित हासिल गर्दै प्लेअफ यात्रालाई रोमाञ्चक मोडमा पुर्याएका छन्।
देव खनालको आक्रामक शतकसँगै विराटनगरको वाइआरसीसी क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
सम्झना खड्काको अर्धशतकसँगै सुदूरपश्चिमले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
करुणा भण्डारीको कसिलो बलिङसँगै विभागीय टोली एपीएफ क्लबले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ।
ओपनर मोहम्मद सिराज र फखर जमानको अर्धशतकसँगै पाकिस्तानले घरेलु टोली आयरल्यान्डविरुद्धको टी-२० आई शृंखलामा पुनरागमन गरेको छ।
कप्तान ऋषभ पन्तमाथिको प्रतिबन्धसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स परााजित भएको छ।
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नई ५ विकेटले विजयी भएको हो।
सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
विभागीय टोली एपीएफले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो।
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १४२ रनको लक्ष्य दिएको छ।