चेन्नईले गुमायो दोस्रो विकेट
चेन्नई सुपर किंग्सले दोस्रो विकेट गुमाएको छ।
चेन्नई सुपर किंग्सले दोस्रो विकेट गुमाएको छ।
चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड पहिलो बलमै आउट भएका छन्।
रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्न चेन्नई सुपर किंग्सलाई २१९ रनको लक्ष्य दिएको छ।
इमरन नाजिरको शतक र देव खनालको अर्धशतकसँगै विराटनगरको वाईआरसीसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभायीय टोली एपीएफले चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ।
नेपाल र विनवार्ड्स भोलक्यानोजबीचको तेस्रो अभ्यास खेलको समय तालिका सरेको छ। तेस्रो
लगातार ५ जित हात पारेको रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार ५ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको सामना गर्दै छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) पूर्वकप्तान गौतम गम्भीरलाई मुख्य प्रशिक्षक बनाउन इच्छुक देखिएको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियनलाई पराजित गरेको छ।
अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि विराटनगरको वाईआरसीसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
ललितपुर मेयर्स कपको उपाधिका लागि विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने भएको छ।