भुर्तेल र गुल्शनले ६ विकेट लिएसँगै नेपालको सहज जित
कुशल भुर्तेल र गुल्शनकुमार झाले ६ विकेट लिएसँगै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ।
कुशल भुर्तेल र गुल्शनकुमार झाले ६ विकेट लिएसँगै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ।
वर्षाका कारण सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको सिजनको दोस्रो खेल रद्द भएको छ।
अनिलकुमार साहको अर्धशतकसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई १८० रनको लक्ष्य दिएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफको दौडबाट बाहिरिएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सले शुक्रबार वानखेडे स्टेडियममा हुने आफ्नो अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको शुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।
चेन्नई सुपर किंग्सका विकेटकिपर तथा ब्याट्सम्यान महेन्द्र सिंह धोनीले अझै केही वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्नमा ब्याटिङ प्रशिक्षक माइकल हसीले आशावादी देखिन्छन्।
साबिक विजेता एपीएफ महिला क्रिकेट टिमले राजधानीमा जारी ललितपुर मेयर्स कप राष्ट्रिय टी२० क्रिकेटमा लिग चरणको सबै खेलमा शतप्रतिशत जित हासिल गरेको छ।
न्यूयोर्कको आइसेनहोवर पार्कले आईसीसी टी–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगिसकेको राजस्थान रोयल्सलाई पराजित गरेको छ।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले कागिसो रबाडालाई मात्रै एक मात्र अश्वेत खेलाडीको रूपमा आईसीसी टी–२० विश्वकप टोली खेल्ने टोलीमा समावेश गरेको भन्दै आलोचना भएको छ।
कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आईपीएल) छोडेर दक्षिण अफ्रिका फर्केका छन्। उनको खुट्टाको तल्लो भागमा टिस्यु इन्फेक्सन भएको छ।
तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम ८ मा पुगेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा भएसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुलेको छ।