देवको आक्रामक शतकसँगै वाईआरसीसीलाई उपाधि
देव खनालले आक्रामक शतकसँगै विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
देव खनालले आक्रामक शतकसँगै विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफको लागि क्वालिफाई गरेको थियो।
अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुने आईसीसी टी–२० विश्वकपका लागि ज्याक फ्रेजर म्याकगर्क र म्याथ्यु सर्टलाई अस्ट्रेलियाली टोलीमा समेटिएको छ।
दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा पहिलो पटक तालिकाको शीर्ष स्थानमा उक्लिएर लिग टुंगाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच आइतबार गुवाहाटीमा तय भएको खेल कुनै पनि बल नभई रद्द भएको छ।
तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगरका होराइजन र वाईआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि शुरू हुने भएको छ।
यस सिजन मुम्बईले समूह चरणमा आफ्ना सबै १४ खेल खेलिसकेको छ। त्यसैले हार्दिकमाथिको यो निलम्बन अर्को सिजनका लागि लागू हुनेछ। उनले अर्को सिजनको पहिलो खेल खेल्न पाउने छैनन्।
विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ।
साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो अभ्यास खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।