क्यानडाले गर्यो पुबुदुलाई बर्खास्त
आईसीसी टी–२० विश्वकप शुरू हुन केही दिन बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायेकेलाई बर्खास्त गरेको छ।
आईसीसी टी–२० विश्वकप शुरू हुन केही दिन बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायेकेलाई बर्खास्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एशिया कपको प्रारम्भिक टोलीमा २८ खेलाडीलाई बोलाएको छ।
रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ।
रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १७३ रनको लक्ष्य दिएको छ।
शताब्दीऔं पुरानो खेल क्रिकेटले नयाँ क्षेत्रमा प्रवेश गरे सँगै एउटा भिन्न इतिहास रच्दै छ ।
विश्वकप खेल्न भिषा आवेदन दिएका सन्दीपलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको हो ।
बेंग्लोर र राजस्थानबीचको एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि हैदरावादसँग सामना गर्ने छ। तर, एलिमिनेटरमा हार्ने टोलीको भने आईपीएल यात्रा यहीँ समाप्त हुनेछ।
अमेरिका भ्रमणमा रहेको बंगलादेश ३ टी-२० आई शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ।
आईसीसी टी–२० विश्वकपपछि भारतीय टोलीको मुख्य प्रशिक्षक परिवर्तन हुनेछ। यदि राहुल द्रविडले फेरि आवेदन दिएनन् भने भारतीय टोलीले नयाँ प्रशिक्षक पाउनेछ।
कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिनजिक पुगेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको बताएको छ।
देव खनालले आक्रामक शतकसँगै विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।