भक्तपुरको विजयी शुरूआत
भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल २०२४ को टी–२० विश्वकपपछि सकिँदैछ। त्यसैले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले मुख्य प्रशिक्षक पदका लागि आवेदन पनि आह्वान गरेको छ।
अमेरिकी तीव्रगतिका बलर अली खानले बंगलादेशविरुद्धको ३ खेलको टी–२० शृंखला एक खेलअगावै जित्नु संयोग मात्र नभएको बताएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो।
नेपालले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई १४७ रनको लक्ष्य दिएको छ।
हाइनरिक क्लासनको अर्धशतक प्रेरित सनराइजर्स हैदरावादले इन्डिन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुग्न राजस्थान रोयल्सलाई १७६ रनको लक्ष्य दिएको छ।
चेन्नेईको चेपाक रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।
यू–१९ टिमलाई चारपल्ट विश्वकप खेलाएका प्रशिक्षक टमाटा यसपालि ‘एसोसिएट’ टिमले टेस्ट खेल्नेविरुद्ध केही अनपेक्षित नतिजा निकाल्दै प्रतियोगितालाई रोमाञ्चक बनाउनेमा विश्वस्त छन्।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले वेस्ट इन्डिजका पूर्वअलराउन्डर ड्वेन ब्राभोलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरेको छ।
घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई शृंखला एक खेल अगाडि नै जितेको छ।
लेग स्पिनयर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।