भक्तपुरसँग ललितपुर पराजित
भक्तपुर जिल्ला क्रिकेट महिला टोलीले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा ललितपुरलाई पराजित गरेको छ।
भक्तपुर जिल्ला क्रिकेट महिला टोलीले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा ललितपुरलाई पराजित गरेको छ।
काठमाडौँ क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ।
अस्ट्रेलियाका तीव्रगतिका बलर मिचेल स्टार्कले फ्रान्चाइजी क्रिकेट खेल्न अन्तर्राष्ट्रिय क्रिकेटको एक ढाँचा छोड्ने बताएका छन्।
वेस्ट इन्डिजका अलराउन्डर तथा पूर्वकप्तान जेसन होल्डर चोटका कारण जुन ४ देखि शुरू हुने टी–२० विश्वकपबाट बाहिरिएका छन्।
आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपालले सोमबार क्यानडासँग वामअर्प म्याच खेल्ने भएको छ।
सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ११४ रनको लक्ष्य दिएको छ।
वर्षाले प्रभावित खेलमा भक्तपुर क्रिकेट एकेडेमीले एनसीसीएस महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
मुस्तिफिजुर रहमान एक्लैले ६ विकेट लिँदा अमेरिकासँगको ३ टी-२० आई शृंखलाको अन्तिम खेलमा बंगलादेश विजयी भएको छ।
ग्रानिट जाकाको निर्णयक गोलमा बायर लेभरकुजनले जर्मन कप जितेको छ।
आईसीसी टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा हुनुअघि शाहीन शाह अफ्रिदीलाई उपकप्तान बन्ने प्रस्ताव आएको थियो।