भक्तपुरमाथि काठमाडौंको जित
काठमाडौं जिल्लाले एनसिसिएस महिला तथा पुरुष ट्वान्टी २० क्रिकेट प्रतियोगितामा भक्तपुर जिल्लालाई ९ विकेटले पराजित गरेको छ।
काठमाडौं जिल्लाले एनसिसिएस महिला तथा पुरुष ट्वान्टी २० क्रिकेट प्रतियोगितामा भक्तपुर जिल्लालाई ९ विकेटले पराजित गरेको छ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीले एनसिसिएस महिला तथा पुरुष ट्वान्टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ।
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भारतीय टोली अहिले न्यूयोर्कमा छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टी–२० विश्वकप २०२४ मा नेपाली टिम टेस्ट टिमलाई स्तब्ध पार्न तयार रहेको बताएका छन्।
घरेलु मैदानमा आयोजना भएको ३ टी–२० शृंखलामा बंगलादेशलाई २–१ ले पराजित गर्दै अमेरिका विश्वकपमा प्रवेश गर्न लागेको हो।
क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै अल नासरले साउदी प्रो लिगको अन्तिम खेलमा अल इतिहादलाई पराजित गरेको छ।
ब्याटिङ नचल्दा क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ।
बलात्कारको अभियोगमा उच्च अदालतबाट सफाइ पाएर पनि लेग स्पिनर सन्दीप लामिछानेले हालसम्म अमेरिकाको भिसा (प्रवेशाज्ञा) पाएका छैनन्।
निकोलस किर्टनको अर्धशतकसँगै क्यानडाले पहिलो वार्मअफ खेलमा नेपाललाई १६३ रनको लक्ष्य दिएको छ।
सन् २०२३ मा नेपालले १२ खेलमा चमत्कारी प्रदर्शन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो।
प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लबले विजयी शुरूआत गरेको छ।
क्रिकेट अस्ट्रेलिया (सीए) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाएका खेलाडीहरूलाई परिवारसँग समय बिताउनको लागि छोटो ब्रेक दिएको छ।