'विश्वकपको ट्रफी टाढा छैन'
खुसीले नेपाल सुपर आठमा पुग्ने उल्लेख गर्दै ठुला टिमविरुद्ध खेलाडीले राम्रो प्रर्दशन गर्ने विश्वास ब्यक्त गरिन् ।
खुसीले नेपाल सुपर आठमा पुग्ने उल्लेख गर्दै ठुला टिमविरुद्ध खेलाडीले राम्रो प्रर्दशन गर्ने विश्वास ब्यक्त गरिन् ।
नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ म्याच रद्द भएको छ।
नेपालस्थित अमेरिकी दूतावासले लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ।
आईसीसी ट्वान्टी-२० विश्वकप खेल्न जान भिसा नपाएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भेटेका छन्।
आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपालले बिहीबार घरेलु टोलीसँग वामअर्प म्याच खेल्ने भएको छ।
काठमाडौं जिल्लाले एनसिसिएस महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगितामा ललितपुरलाई पराजित गरेको छ ।
स्पिनर सूर्य तामाङले घातक बलिङ गरेसँगै काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसिसिएस महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वाइआरसीसी विराट ब्लास्टर्सल प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।
खेलपाटीसँग विशेष कुराकानी गर्दै कप्तान वर्माले नेपालको पुरुष टिमले विश्वकपमा राम्रो क्रिकेट खेलेर फर्किने बताएकी हुन् ।
आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसम कारण क्षति पुगेको छ।