गुरबाजको अर्धशतकमा युगान्डालाई १८४ रनको लक्ष्य
रहमानउल्लाह गुरबाजको अर्धशतकप्रेरित अगानिस्तानले आइसिसी ट्वान्टी–२० विश्वकपमा युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ।
रहमानउल्लाह गुरबाजको अर्धशतकप्रेरित अगानिस्तानले आइसिसी ट्वान्टी–२० विश्वकपमा युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
दक्षिण अफ्रिकाले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
काठमाडौं महानगर र खेलकुद मन्त्रालय मिलेर विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल स्क्रिनिङ गर्ने व्यवस्था मिलाएका हुन् ।
नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
नामिबियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा ओमानलाई सुपर ओभरमा २२ रन दिएको छ।
आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएको छ।
प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ।
रुबेन ट्रम्पलम्यानको कसिलो बलिङ गरेसँगै ओमानले आइसिसी ट्वान्टी-२० विश्वकपमा नामिबियालाई ११० रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरूआत गरेको छ।
सेसे बाउको अर्धशतकसँगै पपुवा न्यूगिनीले आइसिसी ट्वान्टी-२० विश्वकपमा वेस्ट इन्डिजलाई १३७ रनको लक्ष्य दिएको छ।