नेपाल पहिलो खेलमै पराजित
नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा हारबाट सुरुआत गरेको छ।
नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा हारबाट सुरुआत गरेको छ।
दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
कप्तान रोहितकुमार पौडेलबाहेक अन्य ब्याटर नचल्दा आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सले सामान्य लक्ष्य पाएको छ।
कृजमा टिकेर खेलिरहेका कप्तान रोहितकुमार पौडेले पनि विकेट गुमाएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।