दीपेन्द्रले लिए दोस्रो विकेट
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। उनले विक्रमजीत सिंहलाई एलबीडब्यू आउट गरेका हुन्। सिंहले २८ बलमा ४ चौकासहित २२ रन बनाए।