सोमपालले दिलाए नेपाललाई पहिलो सफलता
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। सोमपालले माइकल लेविटलाई शून्य रनमै बोल्ड गरेका हुन्।