नेपालले गुमायो दुवै ओपनर
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर फिल्डिङ रोजेका थिए।
नेपालका ओपनर आसिफ शेख ४ र कुशल भुर्तेल ७ रनमा आउट भए।









