काठमाडौं पुगे दिपेश
नेपाली यु १९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध भएका छन्।
नेपाली यु १९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका प्रतीश जिसी अनुबन्ध भएका छन्।
ब्याटर लोकेश बम विराटनगर किङ्समा अनुबन्ध भएका छन्।
नेपाली ए टोलीका ब्याटर नरेन भट्ट विराटनगर किङ्समा पुगेका छन्।
ब्याट्सम्यान आशुतोष घिरौया १० लाख रुपैयाँमा बिक्री भएका छन्।
तीव्र गतिका बलर रिजन ढकाल आधार मूल्यमा विक्री भएका छन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अक्सनमा सुरु भएको छ। सोल्टी होटलमा जारी अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी छन्।
इङ्ल्यान्ड टोलीका कप्तान बेन स्टोक्सले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन्। चोटका कारण श्रीलंकाविरुद्धको घरेलु शृंखलाबाट बाहिरिएका स्टोक्स अझै पूर्णरुपमा फिट छैनन्।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार हुँदैछ। आयोजक नेपला क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ। अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुने क्यानले जनाएको छ।