काठमाडौं पुगे दिपेश
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु १९ टोलीका स्पिनर दिपेश कँडेल काठमाडौं गुर्खाज अनुबन्ध भएका छन्।
क्याटोगरी ‘बी’ मा रहेका उनलाई काठमाडौंले मात्रै बोली लगाएको थियो। उनी ५ लाखमा बिक्री भएका हुन्।