साढे सात लाखमा बिके अर्जुन कुमाल
नेपाली ‘ए’ तथा यु-१९ टोलीका स्टार विकेटकिपर तथा ब्याटर अर्जुन कुमल सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
नेपाली ‘ए’ तथा यु-१९ टोलीका स्टार विकेटकिपर तथा ब्याटर अर्जुन कुमल सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
बलर बसिर अहमद अनसोल्ड भएका छन्। क्यारोगरी ‘ए’ मा रहेका उनलाई कुनै टोलीले बोली लगाएनन्। उनको न्यूनतम मूल्य १० लाख थियो।
नेपाली टोलीका पूर्वअलराउन्डर पृथु बास्कोटा अनसोल्ड भएका छन्।
नेपाल ‘ए’ टोलीका कप्तान विनोद भण्डारी अनसोल्ड भएका छन्।
लेग स्पिनर श्याम ढकाल (मौसम) कर्णाली याक्समा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर अविनाश बोहरा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
नेपाली यु १९ राष्ट्रिय टोलीका तीव्र गतिका बलर आकाश चन्द पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका ब्याटर भीम सार्की काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
नेपाली टोलीका विकेटकिपर तथा ओपनर अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।
अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीका स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।