आलम काठमाडौं गुर्खाजमा
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। बलर शाहब आलम काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई काठमाडौं र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी काठमाडौं पुगे।
उनको न्युनतम मुल्य १० लाख रुपैयाँ थियो।









