१२ लाखमा बिके अविनाश
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर अविनाश बोहरा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई पोखरा एभेन्जर्सले १२ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।









