पृथु अनसोल्ड
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका पूर्वअलराउन्डर पृथु बास्कोटा अनसोल्ड भएका छन्।
क्यारोगरी ‘बी’ मा रहेका ३२ वर्षीय बास्कोटालाई कुनै टोलीले बोली लगाएनन्। उनको न्यूनतम मूल्य ५ लाख थियो।