१० लाखमा बिके रुपेश
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्याटर रुपेशकुमार सिंह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘बी’ मा रहेका उनलाई सात टोलीले १० लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी जनकपुर पुगेका हुन्।
उनको न्युनतम मुल्य ५ लाख रुपैयाँ थियो।









