१० लाख रुपैयाँमा बिक्री भए आशुतोष
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्याट्सम्यान आशुतोष घिरौया १० लाख रुपैयाँमा बिक्री भएका छन्।
उनी ग्रेड बी क्याटोगोरीमा थिए। उनलाई किन्न काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सको टक्कर परेको थियो। अन्तमा गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।









