१५ लाखमा बिके ललित
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपलाी टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्।
उनी ग्रेड ए क्याटोगोरीमा थिए। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी जनकपुर बोल्ट्समा पुगेका हुन्।









