१० लाखमा बिक्री भए रिजन
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। तीव्र गतिका बलर रिजन ढकाल आधार मूल्यमा विक्री भएका छन्।
उनलाई चितवन राइनोजले १० लाखमा किनेको हो। उनी ग्रेड ए मा थिए।