नरेन विराटनगर किङ्समा
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली ए टोलीका ब्याटर नरेन भट्ट विराटनगर किङ्समा पुगेका छन्।
उनी सी क्याटोगोरीमा थिए। उनलाई विराटनगरले दुई लाखमा किनेको हो।