रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित
कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ।
कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ।
युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ।
वालिङ नगरपालिकाले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएकाे दिनको दोस्रो खेलमा स्याङ्जाको वालिङले कर्णाली प्रदेशलाई ४–० गोलले पराजित गरेको हाे।
दिव्या यसमाली मगरको आत्मघाती गोलसँगै कोशी प्रदेशले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ।
अस्मिता खवासको ह्याट्रिका सुदूरपश्चिम प्रदेशमाथि ५-१ को फराकिलो जित हासिल गरेको बागमती युथ क्लब एन्फा महिला लिगमा त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा छ।
मीर नियमित रूपमा अदालतमा उपस्थित हुनुपर्नेछ र अनुसन्धान खुला रहेसम्म उनलाई देश छोड्न अनुमति दिइने छैन।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले युरो कप २०२४ पछि आफ्नो टोलीमाथि भइरहेको आलोचनालाई आफूले बुझेको बताएका छन्।
बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डका पूर्वडिफेन्डर म्याट्स हुमेल्स रोमामा अनुबन्ध भएका छन्। जुलाईमा डर्टमन्डसँगको सम्झौता समाप्त भएपछि जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी क्लबविहीन थिए।
मेसी र रोनाल्डोले आफ्नो क्यारियरको शिखरमा लगभग दुईतर्फी प्रतिस्पर्धा गरे। २००८ देखि उनीहरूले यो अवार्ड संयुक्त रूपमा १३ पटक जितेका थिए।
एन्फा महिला लिगअन्तर्गत भदौ २२ गते हुने विभागीय डर्बी एपिएफ क्लब र त्रिभुवन आर्मीबीचको खेल एन्फा कम्प्लेक्समै हुने भएको छ।
भ्यालेन्सियाका स्ट्राइकर राफा मीर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। स्पेनिस गार्डिया सिभिल प्रहरीले उनलाई पक्राउ गरिएको हो।